`

कागे अष्टमीको दिनमात्रै खुल्ने कागेश्वर महादेव मन्दिर (तस्बिरहरू)

Nepal One HD १५ भदौ २०८२ १२:२९
फिचर

काठमाडौं।आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आज मात्र खुल्ने गर्छ ।

यसै दिनबाट विधिवत् रूपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *