`

डीडीसी कार्यालयको गेटमा किसान र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

Nepal One HD १५ भदौ २०८२ १४:१३
फिचर

काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो ।

दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *