यस्तो देखियो ड्रोनबाट जेन-जीको आन्दोलन (तस्बिरहरु)
फिचर
काठमाडौँ । काठमाडौँ भएको जेनजीको प्रदर्शन ड्रोनबाट यस्तो देखिएको छ ।
बिहान ९ बजेबाट सुरु भएको जेनजीको आन्दोलनमा हाल सम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ , अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
