प्रधानमन्त्री ओलीको घर पूरै ध्वस्त (तस्बिरहरू)

फिचर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् ।
प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवास जलाएर ध्वस्त बनाइदिएको हो ।
ओलीका दुवै घरसहित छिमेकीको एउटा घर पनि ध्वस्त भएको छ । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट