`

सडकमा बाक्लो संख्यामा सेना, मानिसहरुलाई घर फर्काउँदै

Nepal One HD २५ भदौ २०८२ १२:०५
फिचर

काठमाडौँ । काठमाडौं लगायत देशभर सेनाले निषेधाज्ञा जारी गरेको छ । आज भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।

काठमाडौंका सडकमा सेनाको बाक्लो उपस्थिति छ । अति आवस्यक काम बाहेक बाहिर निस्किनेलाई सेनाले फर्काइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *