जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु
प्रमुख खबर
काठमाडौं । जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ ।
महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो ।
तस्बिर :




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
