नयाँ बिल्डिङमा नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिदै (तस्बिरहरु)

फिचर

काठमाडौँ । गृह मन्त्रालयको बन्दै गरेको नयाँ बिल्डिङमा नयाँ प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिदै छ । जेनजी आन्दोलनमा पुरानो प्रधानमन्त्री कार्यालय आगजनी भएपछि गृहमन्त्रालयका लागि बन्दै गरेको भवनमा अहिले प्रधानमन्त्ती कार्यालय तयार गरिदै छ ।
नयाँ अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायधिश शुशिला कार्कीलाई बनाउन जेनजी युवाहरुले प्रस्ताव गरेका छन् । यसै विषयमा हिजो देखी शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल तथा सेना प्रधान अशोकराज सिग्देशसँगै कार्की पनि छलफलमा जुटेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट