राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राजनीति

काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।
प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट