`

राष्ट्रपति भवन शीतल निवासमा मनाइयो संविधान दिवस (तस्बिरहरु)

Nepal One HD ३ असोज २०८२ १७:०७
फिचर

काठमाडौँ । संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत पूर्वराष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, लगायत विभिन्न कुटनीतिक निकायका विशिष्ठ व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *