दशै नजिकिएसंगै पोखरा भित्रिए भेडाच्याङ्ग्रा , तस्बिरहरू

फिचर

काठमाडौँ । दशै नजिकिएसंगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरुबाट व्यापारीहरुले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।
पोखरामा हरेक वर्ष दशैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् । यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ ।
खसी, बोका, राँगाको तुलनामा महंगो भएपनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट