`

काठमाडौं सामकोशी चोकमा राजावादीहरूको प्रदर्शन

Nepal One HD २५ असोज २०८२ १३:०६
फिचर

काठमाडौँ । काठमाडौं सामकोशी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् ।

उनीहरू यस अघि सामकोशी चोक मा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो ।

तर हिजो काठमाडौं जिल्ला ले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकाले पछि उनीहरू अहिले सामकोशी चोक मै आन्दोलन गरिरहेका छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *