तस्बिरमा हेर्नूहोस्, प्रहरी दिवसको दिन सडकमा खटिएका ट्राफिक
फिचर
काठमाडौँ । नेपाल प्रहरी दिवसको दिन काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी । दिवस मनाइँदै गर्दा पनि उनीहरू आफ्नो जिम्मेवारीमा तैनाथ रहेका छन् ।
आज नेपाल प्रहरीले आफ्नो ७०औं स्थापना दिवस मनाएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
