`

वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी घाइतेहरु (तस्बिरहरु)

Nepal One HD २ कार्तिक २०८२ १३:४१
फिचर

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको एक समूह प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ । आइतबार उनीहरू वैशाखी टेकेरै प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन् ।

समूहमा करिब दुई दर्जना युवा सहभागी रहेका छन् ।

घाइतेहरूले प्रदर्शनको क्रममा भएको घटना र आफ्नो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्य राखेको बताएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *