`

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Nepal One HD १० कार्तिक २०८२ ८:१६
अर्थ समाचार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९सोमबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार, आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो ६८ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो ९मुडे० प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३४रुपैयाँ रहेको छ ।

यस्तै, गाजर ९लोकल० प्रतिकिलो ११० रुपैयाँ , गाजर ९तराई० प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८५ रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो ६० रुपैयाँ , घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो १५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ८० रुपैयाँ, तीतो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर ९लोकल० प्रतिकिलो ७० रुपैयाँ, परबर ९तराई० प्रतिकिलो ६० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ७० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो ९० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १८० रुपैयाँ, चमसुर प्रतिकेजी २०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, मेथीको साग प्रतिकिलो १८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ९० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो १७० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १०० रुपैयाँ , जिरीको साग प्रतिकिलो २८० रुपैयाँ, सेलरी प्रतिकिलो ३३० रुपैयाँ, पार्सले प्रतिकिलो ५५० रुपैयाँ, सौफको साग प्रतिकिलो १८० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २५० रुपैयाँ, केरा ९दर्जन० ११० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला ९भारतीय० प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो ७० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ४० रुपैयाँ, नास्पाती ९चाइनिज० प्रतिकिलो १५० रुपैयाँ, मेवा ९नेपाली० प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ४० रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *