`

युएईविरुद्ध कप्तान रोहितको अर्धशतक

Nepal One HD १३ कार्तिक २०८२ १३:४८
खेलकुद

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *