पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
राजनीति
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो।त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।
उनी आज जिल्ला प्रशासन कार्यालय बाबरमहल उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
