`

यस्तो छ ‘नेपाली कम्युनिष्ट पार्टी’ को २३ बुँदे घोषणापत्र (पूर्णपाठ)

Nepal One HD १९ कार्तिक २०८२ १८:०६
प्रमुख खबर

काठमाडौं । विभिन्न १० वटा कम्युनिष्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आज (बुधबार) आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन् ।

पूर्णपाठ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *