ओली कुटी निर्माणका लागि राधिका शाक्यद्वारा शिलान्यास
प्रमुख खबर
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको हो ।
‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले एक समारोहबीच गरेकी हुन् ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा त्यसबेलाका प्रधानमन्त्री ओलीका सबै घर जलाइएको छ। सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको हो। ओली निवास बनाउन बस्नेतले नै अगुवाइ गरिरहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
