श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्याली (तस्बिरहरू)
फिचर
काठमाडौं।श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्याली सुरु भएको छ ।
बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
