`

आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने

Nepal One HD २३ पुष २०८२ ९:४४
राजनीति

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।समितिको बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *