`

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Nepal One HD २ माघ २०८२ ७:३३
प्रमुख खबर

काठमाडौँ, २ माघः आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *