मकवानपुर– १ मा श्रम संस्कृति पार्टीकी विद्याको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले उम्मेदवारी दिएकी हुन् ।
श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रवीनकुमार रजक रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
