`

रमेश लेखकले पाएनन् टिकट

Nepal One HD ६ माघ २०८२ ११:४६
नेपाली कांग्रेस

काठमाडाैं। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले यसपाली चुनाव लड्न नपाउने भएका छन्। 

उनलाई पार्टी केन्द्रले टिकट नदिएपछि लेखकको २१ फागुनको निर्वाचनमा प्रतिष्पर्धा नगर्ने निश्चित बनेको छ। 

लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारका आकांक्षी थिए। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *