बालेन उम्मेदवारी दर्ता गर्न पुगे
निर्वाचन विषेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।
उनी निर्वाचन अधिकृतको कार्यालयमा केहीबेरअघि प्रवेश गरेका छन् । उनले झापा– ५ मा उम्मेदवारी दिन लागेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
