`

समानुपातिकबाट हटाइएकी टासीलाई रास्वपाले दियो हुम्लाबाट टिकट

Nepal One HD ६ माघ २०८२ १३:००
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हान्जोमले हुम्लाबाट उम्मेदवारी पाएकी छिन्। रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा नै परेकी उनीलाई विभिन्न कारण हाटाइएको थियो । तर, उनलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको हो । उनले आफ्नै थातथलोबाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *