रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी मागेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । रविसँग धरौटी माग गरिएको अदालत स्रोतले पुष्टि गरेको छ । रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
