नेपालका दुवै ओपनर आउट, भुर्तेल २९ रन बनाएर आउट
अर्थ समाचार
काठमाडौं । नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा कुशल भुर्तेल आउट भएका छन्।
यो सँगै नेपाललाई दोस्रो झट्का लागेको छ। भुर्तेल १७ बलमा ४ चौका र १ छक्काको मधतामा २९ रन बनाएर आउट भएका हुन्। उनलाई विल ज्याक्सले आउट पारेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
