नेपालले गुमायो पहिलो विकेट, भुर्तेल ५ रन बनाएर आउट
खेलकुद
इटालीसँगको विश्वकपको दोस्रो खेलको पहिलो पारीमा कुशल भुर्तेलले ९ बलमा ५ रन बानाएर पेभेलिएन फर्किएका छन्।
वानखेडे क्रिकेट मैदानमा भइरहेको खेलमा ताजा स्थितिमा नेपाल ३ ओभरमा ९ रन बनाएर ब्याटिङ गरिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
