यसरी मागिरहेका छन् ओली भाेट (फाेटाे फिचर)
नेकपा एमाले
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली आक्रमक चुनावी अभियानमा छन् ।
बुधबार चुनाव क्षेत्रमा पर्ने सिङ्गै बारसुदी गाउँकाे समर्थन प्राप्त ओली कमल गाउँपालिकाकाे विभिन्न वडामा पुगेछन् । उनलाई गाउँगाउँमा जनसमर्थन जुटिरहेकाे देखिएकाे छ ।
मतदाताहरुले उनलाई फूल र खादा लगाएर स्वागत गरेकाे देखिन्छ ।
हेर्नुहाेस् ओलीलाई स्वागत गर्दाका तस्बिरहरु 




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
