`

प्रधानमन्त्री कार्कीले बाेलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

Nepal One HD २० फागुन २०८२ १२:१८
निर्वाचन विषेश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले  राष्ट्रिय सुरक्षा परिषद्को बैठक बाेलाएकी छन् ।

आज दिउँसो ३ बजे बस्नेगरि परिषद्को बैठक बोलाएकी हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

सबै सुरक्षा निकायका प्रमुखहरु बैठकमा सहभागी हुने भएका छन् ।

भाेलि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षााबारे नै जानकारी लिनेगरि बैठक बाेलाएकाे बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *