एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान
निर्वाचन विषेश
दाङ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्।
पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।
उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
