झापा-५ मा खस्याे २५ प्रतिशत मत
निर्वाचन विषेश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाे झापा-५ मा २५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
याे साढे १० बजेसम्मकाे विवरण हाे । त्यहाँ १ लाख ६३ हजार ३७९ मतदाता छन् ।
चुनाव क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
