दार्चुलाका दुई मतदान केन्द्रमा भोट हाल्न आएनन् मतदाता
निर्वाचन विषेश
काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म कोही पनि मतदान गर्न आएका छैनन्।अपि हिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय र नौगाडको गौरीशंकर विद्यालयमा मतदानका लागि कोही पनि नगएका हुन्।
दुधिला आधारभूत विद्यालयमा मत खसाल्ने मतदाताको संख्या ६०२ छ भने गौरीशंकर मावि नागुमा २४६ जना मतदाता छन् ।
२०७४ मा वडा भएको वडा विभाजनमा असन्तुष्ट व्यक्त गर्दै स्थानयीहरूले मतदान बहिष्कार गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
