कञ्चनपुरमा ५८ प्रतिशत मतदान
राजनीति
महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उहाँले जानकारी दिए ।
‘मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ,’ उनले भने, ‘एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
