धनुषा ४ : कांग्रेसका महेन्द्र यादवलाई हराउँदै रास्वपाको महतो विजयी
प्रमुख खबर
धनुषा । धनुषाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राज किशोर महतोले ४८ हजार २७० मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई ३२,४६१ मतान्तरले पराजित गरेका हुन् ।
पराजित महेन्द्र यादवले १५ हजार ८०९ मत ल्याएका छन् ।त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका रघुवीर महासेठले जम्मा ११ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् ।धनुषा ४ मा जम्मा मतदाता सङ्ख्या १ लाख २७ हजार ७७६ रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
