एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
बिशेष
काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । नेओलीका पिता मोहनप्रसाद ओलीको गठ्ठाघरस्थित अस्पतालमा ९७ वर्षको उमेरमा आज निधन भएको हो ।
केही समय यता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज निधन भएको अस्पतालले जनाएको छ । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारीगरिएको र आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
