`

बालेनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त

Nepal One HD १३ चैत २०८२ ९:५७
राजनीति

काठमाडौं – प्रधानमन्त्री पदको शपथ लिन लागेका बालेन्द्र शाहको निजी सुरक्षा गार्ड नियुक्त गरिएको छ ।

रास्वपाका शरिष्ठ नेता समेत रहेका बालेनलाई आजै प्रधानमन्त्री बनाइने भएपछि उनको सुरक्षाको लागि पीएसओ नियुक्त गरिएको हो । बालेनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएको स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *