`

युएईविरुद्द पहिले ब्याटिङ गर्दै नेपाल

Nepal One HD ७ वैशाख २०८३ १६:५८
खेलकुद

काठमाडौं । युएई विरुद्दको पहिलो टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *