हर्कले खोजे बालेनलाई, भने-भेट्नु, देख्नु भयो भने सदन पठाइदिनु होला
बिशेष
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को खोजी गरेका छन् ।
उनले ठट्यौली शैलीमा प्रधानमन्त्री बालेन भेटिए सदनमा पठाउन भनेका छन् ।
‘संसद भित्रबाटै लेख्दै सूचना, सूचना, सूच्ना…कसैले हाम्रो प्रधानमन्त्रीज्यूलाई भेट्नु, देख्नु भयो भने सदनमा पठाइदिनु होला, धन्यवाद ।’
प्रधानमन्त्री बालेन संसद् बैठकमा सहभागी नभएपछि अध्यक्ष साम्पाङ आक्रोशित बनेका छन् ।
उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन बालेन सहभागी भएनन् । तर, यसपछि बालेन विपक्षीहरूको आलोचनाको केन्द्रमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
