आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिँने
प्रमुख खबर
काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा यादवले विश्वासको मत लिनेछन् ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो । तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगरेपछि पछि हटेका थिउ ।
मधेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को गठबन्धन बनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
