`

प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश

Nepal One HD ८ जेठ २०८३ २१:०१
प्रमुख खबर

गुण्डु बैठकमा ओलीको चेतावनीपछि पृथ्वीसुब्बा गुरूङ आक्रोशितकाठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ ।

न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो ।

जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *