मन्त्रिपरिषद् बैठक बस्दै
बिशेष
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक राखेका छन् ।
बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राखिएको छ । आजको बैठकले धितोपत्र बोर्डको कार्यकारी अध्यक्षलगायत केही नियुक्ति गर्ने सम्भावना छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
