`

सोइ ढोले सोइ, बालेन सरकार खोइ ?

Nepal One HD १२ जेठ २०८३ १५:२५
बिशेष

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले अवरोधबीच सदनको कारबाही अघि बढाएपछि सदनमा नाराबाजी भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थिति र जवाफ खोज्दै विपक्षीले सदन अवरुद्ध गरेका छन्।

सभामुख अर्यालले पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलका लागि रास्वपा सांसद अशोक चौधरीलाई समय दिए।

त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले ‘सोइ ढोले सोइ, बालेन सरकार खोइ’ भन्दै नारा लगाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *