`

२५ प्रकारका निःशुल्क औषधि उत्पादनमा नेपाल औषधि लिमिटेड सक्षम बनाइने

Nepal One HD १५ जेठ २०८३ १६:५९
जीवनशैली/स्वास्थ्य

काठमाडौं। सरकारले निःशुल्क वितरण गरिने औषधिमध्ये २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यससम्बन्धी व्यवस्था अघि सारिएको जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन आवश्यक औषधि उत्पादनमा आत्मनिर्भरता बढाइने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *