मलेसियासँग पराजित भयो नेपाल
खेलकुद
काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोट २०२६ को दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ ।
मलेसियास्थित क्वालालम्पुरमा शनिबार भएको खेलमा १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभारमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
