`

वीरगन्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

Nepal One HD १९ जेठ २०८३ ७:४६
राजनीति

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार ठोरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएपनि पक्राउ परेका थिएनन् ।

नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *