रास्वपाका सभापति रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्दै
राजनीति
काठमाडौं । हिजो भारत भ्रमणमा गएका रास्वपाका सभापति रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने भएका छन् ।
उनले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
