`

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

Nepal One HD १९ जेठ २०८३ १२:४७
राजनीति

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *