आज रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने
बिशेष
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।
५ दिने भ्रमणमा रहेका लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डललाई मंगलबार भाजपाले भव्य स्वागत गरेको थियो ।लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्वअध्यक्ष अमित शाह र विदेशमन्त्री डा। एस जयशंकरसँग छुट्टाछुट्टै छलफल गरिसकेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
