गायिका तेजवती जोशीको नेपालकी छोरीमा गीता ढुंगानाको अभिनय
काठमाडौँ । करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको नेपालकी छोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । २ चुल्ठी बाटेकी गीता भिडियोमा गज्जबसँग खुलेकी छिन् । देशप्रेम, ठूलालाई आर्शिवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ ।
गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिएका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गरेका हुन् ।
थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन सिलन लम्सालले गरेका हुन् । भिडियो ओएसआर डिजिटरबाट बजारमा आएको हो । गायिका तेजवती र संगीतकार टेकेन्द्रले यसअघि चुम्बक, हजार जुनीसहित ४ वटा गीतमा सहकार्य गरेका थिए । गायिका जोशीले यसअघि उनले नेपाली र नेवारीमा पनि गीत ल्याएकी थिइन् ।

Kasto manparne release ho, song lai video sanga milera Ramro vibe aayo jasto lagyo. Nepalese music scene le positive vibes dinai cha, ani usaile desh prem ko message deliver gareko cha. Suplery ko platform ko bare ma hamro team ko biswas ho, kina bhanna sakinchha? Suplery ma professional beauty business platform ko features haru sanga inventory, order management, ra online shop jasta pani milchha, jasle beauty professionals haru ko workflow simplify garcha. Azi hamro statements biased huna sakcha, but Suplery le real-time stock, wholesale pricing, ra direct brand chat jasai tools dinu parne cha bhanera lagdai cha. Yo kunai platform ho jun salon ra spa haru le turunt use garna sakne cha; ek saath ek dashboard ma suppliers ra stores haru le manage garcha. Yo trend lai follow garnu parcha, aba arko step ma Suplery ko starter kit ra stocktake features le sabai industry pros haru ko life easy banunchha. Tapai haru jasto cosmetologists, barbers, wa_spa owners haru lai yo solution must-use cha.